ध्यान राख्नुस App Download गर्नासाथ केईपनि नचलाई App Open गर्नुस।
2. App Download भए पछि App open गर्नुस् र Next, Next click गर्दै ‘Join Now’ भन्ने आउछ तेस्मा Click गर्नुस।
Important Note: यदि “JOIN NOW” भन्ने आएन र “Register Now” भन्ने आयो भने refer बोनुस आउदैन तेसैले App close गरेर फेरि माथि को ‘Download Now’ मा click गरी App Open गर्नु होला ।
3. आफ्नो Mobile No: हालेर ‘Next’ Click गर्नुस् अनि Number Verify गर्नुस्। बिदेशी न: बाट Call आउँछ अनि verify हुन्छ अथवा SMS मा OTP Verification Code आउँछ त्यो राखेर activate गर्नुस अनि Account Verify हुन्छ।
4.Very Very Important step: अब Profile Complete गर्नको लागि Facebook, Google र Manually भन्ने Option हरु आउछ। तपाईले Manually मै Click गरेर मात्र Profile Complete गर्नु होला नत्र Refer bonus आउदैन। आफ्नो Name र इमेल Address राखेर Profile Complete गर्नुस् । Email address जे राखे नि हुन्छ। name@gmail.com राख्नुस् छैन भने ।
एकछिन यो 13 seconds को video हेर्नुहोस। माथि लेखेको steps यहि हो । बुझेर download now मा click गर्नुहोला ।
5.+977 country code समेत राखेर आफ्नो फोन न. (NTC/Ncell/SmartCell) हाल्नुहोस अनि रिचार्ज गर्नुहोला ।
उदाहरण : +9779800034057 सबै Process बुजेर गर्न चाहनु हुन्छ भने तल को YouTube Video हेर्नुहोला with Payment Proof
यो App बाट कति कमाउन सकिन्छ??
-> यस app बाट unlimited कमाउन सकिन्छ। यसको लागि अरुलाई रिफर गरेर dent coin बढाउनु पर्छ ।
कसरी रिफर गर्ने ?
“Invite Now” option मा गएर आफ्नो रिफरल लिन्क अरुलाइ share गर्नु होला । जब कसैले तपाईको रिफरल लिन्क बाट उस्को dent Id बनाउछ, तबतपाईलाई dent coin बोनस आउँछ |
0 Comments